logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रेशम चौधरीलाई आममाफी दिन मन्त्रीपरिषद्को राष्ट्रपतिसमक्ष सिफारिस

    रेशम चौधरीलाई आममाफी दिन मन्त्रीपरिषद्को राष्ट्रपतिसमक्ष सिफारिस

    1.2K
    Shares
    रेशम चौधरीलाई आममाफी दिन मन्त्रीपरिषद्को राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौँ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफीका लागि सरकारले सिफारिस गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले चौधरीलाई सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend