सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

एजेन्सी । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा ‘सबैभन्दा महत्त्वपूर्ण’ ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend