मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो समेत सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend