logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

    मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

    910
    Shares
    मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट  स्वीकृत

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

    सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ बजेट पारित गरेको हो ।

    सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्ने कार्यसूची छ ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएसँगै सरकारले आज नयाँ बजेट ल्याउने भएको छ ।
    जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend