
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ काे उपाधि चेन्नई सुपरकिङ्सले उचालेको छ।
सोमबार गुजरातको अहमदाबादमा भएको फाइनल खेलमा गुजरातलाई पाँच विकेटले हराउदै चेन्नईले उपाधि चुमेको हो।
यो जितसँगै चेन्नई पाचौँ पटकको च्याम्पियन बनेको छ। यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend