बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दिनदहाडै महोत्तरीमा एनएमबी बैंकबाट रकम लुटपाट

दिनदहाडै महोत्तरीमा एनएमबी बैंकबाट रकम लुटपाट

काठमाडौं । एनएमबि बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।

उनले हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेका हुन् ।

उनीहरुले कति रकम लुटपाट गरे भन्ने एकिन विवरण आएको छैन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend