बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अर्थमन्त्री महतको दाबी– बजेट कार्यान्वयन हुन्छ, शङ्‍का गर्नु पर्दैन

अर्थमन्त्री महतको दाबी– बजेट कार्यान्वयन हुन्छ, शङ्‍का गर्नु पर्दैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले अगामी आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न सरोकारवालालाई अनुरोध गरेका छन् ।

बजेटमा पूरा गर्न सकिने गरि लक्ष्य किटान गरेको दावी गरेका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा कुराकानी गर्दै अर्थमन्त्री महतले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको र बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै समेट्ने प्रयास गरिएको उनले बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend