शनिबार, फाल्गुन १७ २०८१

शनिबार, फाल्गुन १७ २०८१

माइतीघरमा प्रदर्शन: वाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन

माइतीघरमा प्रदर्शन: वाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन

पौष २१ काठमाडौं नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले बैठकले प्रदेश ३ को नाम वाग्मती र यसको राजधानी हेटौंडालाई बनाउन पार्टीका नेताहरुलाई निर्देशन दिएपछि नेपाल आदिवासी जनजाति महासंघले बिरोध गरेको छ।

प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै माइतीघरमा महासंघले बिरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीले पञ्चायतकालीन वाग्मती प्रदेश चाहिदैन, पहिचान मेट्न पाइदैन जस्ता नारा लगाउंदै माइतीघरमा प्रदर्शन गरेका हुन्।

नेवा ताम्सालिङ प्रदेश नामकरण गर्न माग गर्दै उनीहरुले प्रदेशको नाम वाग्मती राखेर पहिचान मेट्न खोजेको आरोप लगाए।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend