logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौं महानगर प्रमुख बालेन पनि भारत प्रस्थान

    काठमाडौं महानगर प्रमुख बालेन पनि भारत प्रस्थान

    1.8K
    Shares
    काठमाडौं महानगर प्रमुख बालेन पनि भारत प्रस्थान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि दक्षिण छिमेकी मुलुक भारततर्फ लागेका छन् ।

    हिजो बिहीवार महानगर प्रमखु बालेन भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि हाल भारत भ्रमणमै छन्।

    प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणका लागि गएपनि रास्वपाका सभापति लामिछाने र मेयर बालेन किन भारत गएका हुन् भन्ने खुलेको छैन।

    बालेनले भारत भ्रमणमा गएपछि महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई तोकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend