बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

स्वदेश फर्कनुअघि बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिटमा जाँदै छन् प्रचण्ड

स्वदेश फर्कनुअघि बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिटमा जाँदै छन् प्रचण्ड

काठमाडाैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैँ छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज तीनवटा कार्यक्रम भ्याएर स्वदेश फर्कने छन् ।

नयाँदिल्लीबाट हिजो महाराष्ट्र आएका प्रधानमन्त्री दाहालले विहान सुचना प्रबिधि सबन्धी कार्यालयको अवलोकन भ्रमण गर्नेछन् । जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मुर्तिको अफिस हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend