मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रतितोलामा ९ सय रुपैँयाले बढ्यो सुनको मूल्य

प्रतितोलामा ९ सय रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य आज मङ्गलवार सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोलामा नौ सय रुपैयाँले बृद्धि भएको हो ।

हिजो सोमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend