सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

नागरिकता नपाउनुको पीडा साँच्चिकै थाहा छ, विद्येयकको विपक्षमा छैनौं: रवि लामिछाने

नागरिकता नपाउनुको पीडा साँच्चिकै थाहा छ, विद्येयकको विपक्षमा छैनौं: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विरोधमा नरहेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।

सो सन्दर्भमा स्पष्टीकरण दिँदै लामिछानेले उक्त नागरिकता विधेयक नयाँ संसद्मा छलफल गराएर पारित गर्नुपर्ने आफूँहरुको धारणा रहेको स्पष्टोक्ति दिएको हुन् ।

संसद्मा ल्याइएमा विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन चाहेको लामिछानेले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ ।’ उनले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend