logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • शरणार्थी प्रकरण : अभियुक्तको थुनछेक बहस आज पनि

    शरणार्थी प्रकरण : अभियुक्तको थुनछेक बहस आज पनि

    777
    Shares
    शरणार्थी प्रकरण : अभियुक्तको थुनछेक बहस आज पनि

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुँदैछ ।

    अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्ने छन् । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

    शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend