शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

इप्पानको अध्यक्षमा गणेश कार्कीले गरे प्यानलसहित उम्मेद्‍वारीकाे घोषणा

इप्पानको अध्यक्षमा गणेश कार्कीले गरे प्यानलसहित उम्मेद्‍वारीकाे घोषणा

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को भावी अध्यक्षमा गणेश कार्कीले उम्मेदवारीको घोषणा गरेका छन् ।

आज सोमबार आफ्नो प्यालनसहित पत्रकार सम्मेलन गर्दै उनले ३८ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक समेत गरेका हुन् ।

हाल कार्यकालमा उपाध्यक्ष रहेका कार्कीले हालको कार्यकालमा इप्पानले गरेका कार्यविवरण पनि सार्वजनिक गरेका छन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend