
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।
प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका छन् । १५ जेठमा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिँदै विभिन्न प्रश्न उठाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटले विद्यमान् आर्थिक समस्या समाधान गर्न समर्थन जनाउन नसक्ने बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend