logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

    मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

    1.2K
    Shares
    मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्न लागेकेा हाे ।

    प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

    यद्यपि बैठकका एजेन्डाबारे भने कुनै जानकारी दिइएको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend