बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पशुपतिमा तार काट्ने मुसा छिर्‍यो, बहुमल्य मूर्ति चाेरी भयाे : सांसद आले

पशुपतिमा तार काट्ने मुसा छिर्‍यो, बहुमल्य मूर्ति चाेरी भयाे : सांसद आले

sf7df8f}F, #@ h]7M k|ltlglw;ef a}7sdf ;f+;b cfn] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] k|ltlglw;ef a}7sdf dGtJo /fVg'x'Fb} ;f+;b k|]daxfb'/ cfn] . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले सार्वजनिक नगरी लुकाएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै उनले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको टिप्पणी गर्दै भने,‘ २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो ।’ सांसद् आलेले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend