logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • गोरखा, डडेल्धुरा र नुवाकोटमा छुट्याइएको बजेट कटौती गर्नुपर्छ: अध्यक्ष केसी

    गोरखा, डडेल्धुरा र नुवाकोटमा छुट्याइएको बजेट कटौती गर्नुपर्छ: अध्यक्ष केसी

    987
    Shares
    गोरखा, डडेल्धुरा र नुवाकोटमा छुट्याइएको बजेट कटौती गर्नुपर्छ: अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरुले सत्तामा जान र सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेका बताएका छन् ।

    उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंकित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिए ।

    उनले आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेल्धुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने बताए । उनले तिन जना मान्छेले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend