
काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।
समितिले धितो पत्र बोर्डका पदाधिकारीहरुसँग मंगलबार छलफलपछि लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend