logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

    साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

    3.1K
    Shares
    साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने

    काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको १४ औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ ।

    खेल भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

    नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न योजनामा रहेको छ । तर, बलियो टोली कुवेतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

    साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend