बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

पाँच संसदीय समितिको बैठक बस्दै, विषयगत एजेण्डामाथि छलफल हुने

पाँच संसदीय समितिको बैठक बस्दै, विषयगत एजेण्डामाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।

आज पूर्वाधार विकास समिति,कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

समितिका बैठकमा विषयगत एजेण्डामाथि छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend