logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसदलाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊॅ : डा. बाबुराम भट्टराई

    संसदलाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊॅ : डा. बाबुराम भट्टराई

    994
    Shares
    संसदलाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊॅ : डा. बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा हुने छलफललाई कर्मकाण्डी बनाउन नहुने बताएका छन् । उनले संसदलाई बिरालो बॉधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो बनाउन नहुने बताउँदै बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न सकिने बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–‘बजेटमा संशोधन गर्न गजबले मिल्छ१ मैले २०६५/६६मा अर्थमन्त्री छॅदा सुझाब समेटेर संशोधन गरेको नजीर पनि छ।यदि बिरालो बॉध्नै पर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम संसदलाई छॅदैछ१’ उनले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend