बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

इलाममा एमाले सचिव योगेश भट्टराईविरुद्ध नाराबाजी गर्दै पहिचान पक्षधारले गरे विराेध

इलाममा एमाले सचिव योगेश भट्टराईविरुद्ध नाराबाजी गर्दै पहिचान पक्षधारले गरे विराेध

काठमाडौं । इलाममा पहिचान पक्षधरले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई अवरोध गर्दै विरोध जनाएका छन् ।

कोशी नामकरणको विरोधमा आन्दोलन गर्दै आइरहेको पहिचानवादी पक्षले एमाले नेता भट्टराई सवार गाडीलाई इलाममा रोकेका हुन् ।

उनीहरुले भट्टराईविरुद्ध नाराबाजी समेत गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको उक्त समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गर्दै आइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend