logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बबई नदीमा डुबेर एक किशोरको मृत्यु

    बबई नदीमा डुबेर एक किशोरको मृत्यु

    1K
    Shares
    बबई नदीमा डुबेर एक किशोरको मृत्यु

    दाङ । दाङको बबई नदीमा डुबेर हिजो (मंगलबार) एक किशोरको ज्यान गएको छ ।

    बबई गाउँपालिका–५ जौबारीका १७ वर्षका सिताराम देवकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

    प्रहरीका अनुसार बबइ गाउँपालिका–१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको हो ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend