logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रियसभाको बैठक बस्दै, मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल जारी रहने

    राष्ट्रियसभाको बैठक बस्दै, मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल जारी रहने

    812
    Shares
    राष्ट्रियसभाको बैठक बस्दै, मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल जारी रहने

    काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ मा बस्ने तय गरिएको बैठकमा मन्त्रालयगत बजेट शिर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने बताइएको छ ।

    सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। प्रतिनिधिसभामा छलफल गरी बजेट पारित भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend