logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पशुपतिको फोहोर उठाउन प्रभु बैंकले दियो १७ लाखको गाडी

    पशुपतिको फोहोर उठाउन प्रभु बैंकले दियो १७ लाखको गाडी

    3K
    Shares
    पशुपतिको फोहोर उठाउन प्रभु बैंकले दियो १७ लाखको गाडी

    काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

    सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्।

    औपचारिक कार्यक्रमकाबीच गाडीको चाबी हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्यका साथ अगाडी बढ्ने बताए।

    १७ लाख मूल्यको गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने कोषले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend