मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर नेपाल भित्रिएको छ ।

आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले आज इण्डियन आयल कर्पोरेशन (आईओसी) ले घटेको मूल्यमा पठाएको जानकारी दिए ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले घटेर आएको उनले बताए।

भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य निर्धारण भएर आउँछ। एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा तोकिएर आउने गर्दछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend