सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कास्की केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

कास्की केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

पोखरा । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज(बुधबार) बिहान ९ः५३ बजेको समयमा भूकम्प गएको जनाएको छ।

केन्द्रका अनुसार ४ दशमलव र‍ेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

यसअघि असार २८ मा हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend