logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दार्चुला केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडकाे भूकम्प

    दार्चुला केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडकाे भूकम्प

    896
    Shares
    दार्चुला केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडकाे भूकम्प

    काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। बुधबार विहान कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend