logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अजयबाबु शिवाकोटीको प्रश्न: बालकृष्ण खाँण रोज्ने कि सरकार ?

    अजयबाबु शिवाकोटीको प्रश्न: बालकृष्ण खाँण रोज्ने कि सरकार ?

    1.5K
    Shares
    अजयबाबु शिवाकोटीको प्रश्न: बालकृष्ण खाँण रोज्ने कि सरकार ?

    काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने मत जाहेर भएको छ ।

    तीनदेखि जारी केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनको पक्षमा आवाज उठाउने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो हुन् ।

    ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’ बैठकमा शिवाकोटीले भने ।

    भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश जानु नहुने उनले बताए । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले अगाडि थपे ।

    यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घलेले खाँणको पक्षमा बोलेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend