
माघ १७ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य झपट रावलले एमसीसी जस्ताको तस्तै पारित गर्नु भनेको नेपाल आमालाई बेच्नु सरह भएको बताएका छन्।
सुनौलो नेपालका संचारकर्मीसंगको छोटो कुराकानीका क्रममा रावलले एमसीसी अनुमोदन हुनु भनेको पैसाको लागि राष्ट्रलाई नै धरौटी राख्नु भएको बताएका हुन्।
एमसीसी मुलुकको हितमा नभएको भन्दै उनले दलाल मानसिकता भएकाले मात्रै एमसीसीको समर्थन गर्ने बताए। हेर्नुहोस नेकपा केन्द्रिय सदस्य तथा सांसद झपट रावलसंग गरीएको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend