आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

यौन शोषण गरेको आरोप लागेका एसएसपी सौरभ राणालाई अदालतले जारी गर्यो पक्राउ पुर्जी

यौन शोषण गरेको आरोप लागेका एसएसपी सौरभ राणालाई अदालतले जारी गर्यो पक्राउ पुर्जी

माघ १७ काठमाडौं नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी गरेको छ। राणाबाट यौन दुर्व्यवहारमा परेकी भनिएकी महिलाले आफूलाई राणाले पटकपटक यौन शोषण गरेको व्यहोरा उजुरीमा खुलाएकी छिन्।

यौन शोषण गरेको र पदीय आचारणविरुद्ध काम गरेको आरोप लागेका उनलाई गृहमन्त्रालयले निलम्बित गरेको छ।

संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौन शोषण गरेको उजुरी प्रहरी मुख्यालयको उजुरी छानविन शाखामा परेपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend