logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

    दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

    1.3K
    Shares
    दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

    दाङ । दाङको शान्तिनगर गाउँपालिका–७ मा विषालु  सर्पको टोकाइबाट एक किशोरको निधन भएको छ ।

    सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भई मामाघर आएका १६ वर्षीय मनोज वलीको मृत्यु भएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।

    राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएपनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend