शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कांग्रेस पदाधिकारीको बैठक बस्दै

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज (मङ्गलबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

कांग्रेसको केन्द्रीय समिति बैठक एक सातादेखि जारी छ ।

भोलि अर्थात बुधबार विभिन्न निर्णय गर्दै बैठक सकिँदैछ । सकिँदैगर्दा बैठकले के–के निर्णय गर्ने भन्ने सन्दर्भमा थप निर्क्यौल गर्न बैठक बोलाइएको महामन्त्री गगन थापाले जानकारी दिए ।

भोलि केन्द्रीय समिति बैठकलाई सभापति देउवाले सम्बोधन गरेपछि सकिनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend