logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग राख्दै संसदमा एमालेको नाराबाजी

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग राख्दै संसदमा एमालेको नाराबाजी

    1.7K
    Shares
    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग राख्दै संसदमा एमालेको नाराबाजी

    काठमाडौं । सुन तस्करी काण्डमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।

    सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend