logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रियसभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

    राष्ट्रियसभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

    1.1K
    Shares
    राष्ट्रियसभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ।

    बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

    बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend