logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • खोलामा डुबेर बेपत्ता युवक ४ दिनपछि मृत भेटिए

    खोलामा डुबेर बेपत्ता युवक ४ दिनपछि मृत भेटिए

    1.4K
    Shares
    खोलामा डुबेर बेपत्ता युवक ४ दिनपछि मृत भेटिए

    दाङ । जिल्लाको घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृतअवस्थामा फेला परेका छन् ।

    साउन ९ गते घोराही उपमहानगरपालिका–७ जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरको शुक्रबार शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले घटनास्थलदेखि ३ सय मिटर तल पुन मगरको शव फेला परेको जानकारी दिए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend