मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आज सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबिच भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, बिहीबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend