बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अमेरिकामा सडक दुर्घटनामा ११ किशोर घाइते

अमेरिकामा सडक दुर्घटनामा ११ किशोर घाइते

एजेन्सी । अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा शुक्रबार किशोर क्याम्पर बोकेको एउटा स्कुल बस शुक्रबार घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन् ।

बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पु¥याइएको इडाहो राज्य प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए ।
–रासस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend