शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

प्रचण्डले भने– ‘तीन महिने अभियानका क्रममा म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु’

प्रचण्डले भने– ‘तीन महिने अभियानका क्रममा म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका दौरान आफू स्वयम् वडासम्म जाने उल्लेख गरेका छन् ।

राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताएका हुन् ।

‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’ उनले भने ।

६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत प्रचण्डको भनाई थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend