शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अमेरिका बिरुद्ध चम्किए नेपाली बलर चौथो ओभरमा झर्यो चौथो विकेट

अमेरिका बिरुद्ध चम्किए नेपाली बलर चौथो ओभरमा झर्यो चौथो विकेट

काठमाडौँ  विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्ग दिएको नेपालले अमेरिका बिरुद्ध कसिलो बलिंग गरेको छ  । अमेरिकाले १३ रन जोड्दा आफ्नो ४  विकेट गुमाएको छ

दोश्रो इनिंगको दोश्रो ओभरमा सन्दिप लामिछानेले आरोन जोन्सलाई एलबीडब्दलू धरापमा पारेका थिए लगत्तै तेश्रो ओभरमा करन केसीले उपकप्तान दीपेन्द्र सिंह ऐरीले स्टिभन टेलरलाई क्याच आउट गरेका थिए ।  तेश्रो ओभरको अन्तिम बलमा विकेट किपर बिनोद भण्डारीबाट क्याच आउट गराए चालु अवस्थामा अमेरिका ४ ओभरको खेल जारि रहंदा  ओभरको खेल सकिंदा १३ रन बनाएको छ भने ४ विकेट गुमेको छ यस अघि  कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका थिए  ।

अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको थियो ।४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा विनोद भण्डारीले पनि अर्धशतक बनाएका थिए ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend