
माघ २५ काठमाडौं द भ्वाइस अफ नेपालका कोच तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा लोकदोहोरी गित ‘धरोधर्म बिद्यानास’ सार्वाजनिक भएको छ। गीतमा प्रमोदसंगै लक्ष्मी मल्लले स्वर भएकी छिन।
श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा पल शाह र बेनिशा हमालको अभिनय रहेको छ। कृष्ण केसीको शव्द तथा लय रहेको गीतको निर्देशन शिव विकले गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend