logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादी लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छः डा.बाबुराम भट्टराई

    माओवादी लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छः डा.बाबुराम भट्टराई

    2.4K
    Shares
    माओवादी लडाकु शिविर घोटालाको पनि छानबिन हुनुपर्छः डा.बाबुराम भट्टराई

    काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

    शुक्रबार पार्टीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममामा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् ।

    विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले व्यक्ति हेरेर एउटा–एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने धारणा राखे ।

    आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिएको भएपनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरी अनुसन्धान बीचमै सामसुम हुने गरेको आरोप भट्टराईको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend