सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

आइसिसी विश्वकप लिग-२: कप्तान ज्ञानेन्द्र मल्लको अर्धसतक

आइसिसी विश्वकप लिग-२: कप्तान ज्ञानेन्द्र मल्लको अर्धसतक

माघ २६ काठमाडौं आइसिसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो खेलमा आज नेपाल ओमानसंग खेलिरहेको छ। त्रिवि किर्केट मैदानमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ।

कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गरेका छन्। नेपालको स्कोर १२८ पुगेको छ भने ३ विकेट पनि नेपालले गुमाइसकेको छ। अहिले कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ सेखले ब्याटिंग गरिरहेका छन्। मल्ल ७५ बलमा ५६ रन बनाएका छन् भने सेखले १४ बलमा ९ रन बनाएका छन्।

यसअघि ओपनर सुवास खकुरेल २२ र कप्तान पारस खड्काले ३८ रन बनाएर आउट भएका छन् भने दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट भए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend