काठमाण्डौ –आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिएका थिए ।