सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

एसियन कपमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गर्दै

एसियन कपमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गर्दै

काठमाडौं । एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ ।

एसियन कपमा समूह ए को यो दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

भारतको प्लेइङ ११ः भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज ।

पाकिस्तानको प्लेइङ ११ः इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend