logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • सार्वजनिक भएको २ दिनमै युट्युबको ट्रेन्डिंगमा ‘म राजकुमार’

    सार्वजनिक भएको २ दिनमै युट्युबको ट्रेन्डिंगमा ‘म राजकुमार’

    5.1K
    Shares

    फागुन १ काठमाडौं- गायक महेन्द्र तिमलसिनाको ‘म राजकुमार’ बोलको गित सार्वजनिक भएको छ।

    उदय राज पौडेलले एरेन्ज गरेको गित सार्वजनिक भएको २ दिनमै युट्युबको ट्रेन्डिंगमा पर्न सफल भएको छ। अमन मानन्धरले सम्पादन गरेको गीतको भिडियोलाई सचिन प्रजापतिले निर्देशन गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend