logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नाजिर र मुन्नी अभिनित ‘रेल गाडी’ सार्वजनिक

    समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नाजिर र मुन्नी अभिनित ‘रेल गाडी’ सार्वजनिक

    6.6K
    Shares

    फागुन १ काठमाडौं- कलाकार नाजिर हुसेन र प्रियना आचार्य अभिनित ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    बिहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

    समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ। म्युजिक भिडियोको निर्देशक दीपक आचार्यले गरेका छन्। भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend