बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

पशुपति शर्माको लुट्न सके लुट-२ “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” सार्वजनिक

पशुपति शर्माको लुट्न सके लुट-२ “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” सार्वजनिक

सुनौलो नेपाल –लुट्न सके लुट कान्छा २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”नामक गीत सार्वजनिक गरेका छन्।

“लुटन सके लुट कान्छा” ल्याउदा केही मान्छेको बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै लुट र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्।

उक्त गीत सार्वजनिक भएपछी सुनौलो नेपालका लागी सन्तोष निरौलाले गरेको कुराकानी

गीत सार्वजनिक गरेपछि सुनौलो नेपालसंगको कुराकानीमा उनले भने भ्रष्टाचारले देश आकान्त बनेकोले यस्ता गीत मार्फत सचेतना दिन खोजेको बताएका छन्।

“लुट्न सके लुट कान्छा” २ लाई पशुपति शर्माले आफ्नै लय शब्द तथा एकल आवाजमा आफ्नै यू ट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend