सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अमेरिकी सेनाको टोली नेपाल आउँदै

अमेरिकी सेनाको टोली नेपाल आउँदै

अमेरिकी सेनाको टोली नेपाल आउँदै अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदैछ ।

भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो ।

४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेबाट असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend